पुरुष क्रिकेटमा मधेशले पुलिसलाई हरायो
११ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा मधेश प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । समूह ‘डी’ अन्तर्गत शुक्रबार कालुन्चोक क्रिकेट मैदानमा भएको खेलमा मधेशले पुलिसलाई २९ रनले पराजित गरेको हो । मधेशले दिएको १६७ रनको लक्ष्य पछ्याएको पुलिसले पूरा २० ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्र बनायो । पुलिसका लागि […]
