मुम्बई इन्डियन्सको कप्तानमा रोहित शर्मा नियुक्त
११ मंसिर, काठमाठौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को सर्वाधिक सफलमध्येको एक टोली मुम्बई इन्डियन्सले रोहित शर्मालाई कप्तान नियुक्त गरेको छ । मुम्बईले आईपीएल २०२७ अघि रोहितलाई फेरि कप्तानको जिम्मेवारी दिएको हो । यसअघि कप्तान रहेका हार्दिक पान्ड्या ट्रेडमार्फत् पन्जाब किङ्स पुगेपछि कप्तानको पद खाली भएको थियो । कप्तानीका लागि सूर्यकुमार यादव, जसप्रित बुमराह लगायतको […]
