राष्ट्रपतिसँग दुई विषयमा छलफल, प्रधामन्त्रीले भने- अत्यावश्यक भएरै अध्यादेश ल्याएका हौं
करिब २० मिनेट भएको भेटमा प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भारतबाट ठूलो आर्थिक प्याकेज पाउने र भैरहवा हवाइ रुटको विषयमा भएको सहमति निकै उल्लेख्य रहेको भन्दै ब्रिफिङ गरेका थिए ।
