Depository of News

मधेशलाई हराउँदै एपीएफ महिला क्रिकेटको सेमिफाइनलमा

onlinekhabar.com · world

११ मंसिर, सुर्खेत । इन्दु बर्मा र रोमा थापाको महत्वपूर्ण साझेदारीमा एपीएफ क्लबले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटमा मधेश प्रदेशलाई ८० रनले पराजित गरेको छ। लगातार दोस्रो जितसँगै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ। एपीएफले दिएको १४४ रनको लक्ष्य पछ्याएको मधेशले ७ विकेट गुमाएर ६३ रन मात्रै बनाउन सक्यो। मधेशका सुरुआती तीन ब्याटर एलिशा यादव, […]

Read full article →