Depository of News

१०औं राष्ट्रिय खेलकुदलाई स्वच्छ र सभ्य बनाउन वीरेन्द्रनगरको अपिल

onlinekhabar.com · world

११ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य, सभ्य र स्वच्छ बनाउन वीरेन्द्रनगर नगरपालिकाले नगरवासी, उद्योगी–व्यवसायी, संघसंस्था तथा नागरिक समाजसँग सक्रिय सहभागिताका लागि अपिल गरेको छ । नगर प्रमुख मोहनमाया ढकाल (भण्डारी) ले अपिल जारी गर्दै प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा पाहुनालाई आत्मीय स्वागत र सत्कार गर्न सबै नगरवासीलाई आग्रह गरेकी छन् । […]

Read full article →