Depository of News

‘ककाकिकी’ हेर्ने कि ‘सारथी’ ? हलमा दुई फिल्म

onlinekhabar.com · world

सानोतिनो हल्लीखल्ली गर्दै दुई नेपाली फिल्म यतिबेला हलमा लागेका छन् । एउटा फिल्म कमेडी जनराको हो । कमेडी शो गर्नेहरूकै वर्चस्व रहेको फिल्मले केही दिनअघि प्रिमियर पनि गरेको थियो । थुप्रै कलाकार उपस्थित कार्यक्रममा फिल्मबारे सबैको एउटै प्रतिक्रिया थियो, ‘राम्रो छ ।’ यो प्रतिक्रिया प्रिमियरका लागि अनपेक्षित होइन । फिल्म निर्माण टिमकै निम्तोमा त्यहाँ उपस्थित […]

Read full article →