Depository of News

राष्ट्रपतिसँग प्रधानमन्त्री बालेनको भेटवार्ता

onlinekhabar.com · world

रास्वपा सभापति रवि लामिछानेले भेटेर फर्किएलगत्तै प्रधानमन्त्री बालेन राष्ट्रपति कहाँ पुगेका हुन् । भेटमा भारत भ्रमण, अध्यादेश र सरकारका कामकारबाहीबारे छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

Read full article →