Depository of News

१०औँ राष्ट्रिय खेलकुद : दैलेखको अखण्ड ज्वालाबाट ओलम्पिक टर्च बालेर सुरुभयो ट्रफी टुर

onlinekhabar.com · world

११ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदको प्रचारप्रसार र खेलकुदको उत्सवलाई राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यसहित ओलम्पिक टर्च तथा ट्रफी टुर सुरु गरिएको छ । दैलेखको धार्मिक तथा पर्यटकीय स्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च बालेर शुक्रबार ट्रफी टुरको शुभारम्भ गरिएको हो । ट्रफी टुरलाई मुख्य खेलस्थल वीरेन्द्रनगरबाट कर्णालीका सामाजिक विकास मन्त्री जितबहादुर […]

Read full article →