घटेको सेयर बजारमा बढे बैंकिङ र निर्जीवन बीमा
११ मंसिर, काठमाडौं । शुक्रबार सेयर बजार परिसूचक नेप्से ८.५७ अंक घटेको छ । यो कमीसँगै नेप्से परिसूचक २६२८ अंकमा कायम भएको छ । अघिल्लो दिन पनि नेप्से १०.८९ अंक घटेको थियो । नेप्से परिसूचक मात्रै नभइ कारोबार रकममा कमी आएको छ । अघिल्लो दिन ५ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८२ […]
