Depository of News

देउवा समूहले महाधिवेशनका लागि तोक्यो पाँच समिति संयोजक

onlinekhabar.com · world

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आगामी महाधिवेशनका लागि पाँच वटा समितिका संयोजक तोकेको छ । मूल तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले महाधिवेशन तयारीका लागि प्रचार प्रसार, अतिथि सत्कार एवं समन्वय, प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन, सांस्कृतिक र स्वास्थ्य समितिका संयोजक मनोनयन गरेका हुन् । सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलका […]

Read full article →