सप्तरीमा एक हजार २६ मतदाता थपिए
११ मंसिर, सप्तरी । सप्तरीमा नौ महिनाभित्र एक हजार २६ मतदाता थपिएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा पुरुष दुई लाख ३३ हजार ९६, महिला दुई लाख १३ हजार २८३ र अन्य २३ मतदाता गरी चार लाख ४६ हजार ४०२ मतदाता थिए । त्यसपछिका नौ महिनामा मतदाता थपिएपछि चार लाख ४७ […]
