नेपाल पुनर्बीमा कम्पनीले १६.९१ प्रतिशत हकप्रद सेयर जारी गर्ने, चुक्ता पूँजी २० अर्ब पुर्याउने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले कुल चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुर्याउने प्रयोजनका लागि करिब १७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १६.९१७६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो । कम्पनीमा रहेको नेपाल […]
