नबिल एसएसई : पाँच वर्षमा १५८० जना प्रशिक्षित, ३१८ उद्यम स्थापना
११ मंसिर, काठमाडौं । सामाजिक उद्यमशीलताको माध्यमबाट आर्थिक तथा सामाजिक रूपान्तरणलाई प्रवद्र्धन गर्दै आएको नबिल बैंक लिमिटेडको प्रमुख संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेन्योरसिप’ (नबिल एसएसई) ले स्थापनाको पाँच वर्ष पूरा गरेको छ। सन् २०२१ नोभेम्बर २६ मा सुरु भएको नबिल एसएसईले पाँच वर्षमा एक हजार ५८० जनालाई उद्यमशीलतासम्बन्धी ज्ञान तथा सिप […]
