किलोमै १६५ रुपैयाँ बढ्यो अम्बाको मूल्य
११ मंसिर, काठमाडौं । स्थानीय बजारमा अम्बाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार अम्बाको भाउ बढेको देखाएको हो । आज शुक्रबार कालीमाटी बजारमा अम्बा थोकमा प्रतिकिलो औसत १ सय ६५ रुपैयाँ बढेको छ । हिजो बिहीबार अम्बा थोकमा प्रतिकिलो न्यूनतम ८० देखि अधिकतम ९० र औसत ८५ रुपैयाँमा […]
