Depository of News

के किम र पुटिनबीच खटपट सुरु भएको हो ?

onlinekhabar.com · world

११ मंसिर, काठमाडौं । जारी रुस-युक्रेन युद्ध चर्किरहँदा उत्तर कोरियाले रुसलाई दिँदै आएको सैन्य सहयोग रोकेको विवरणहरू बाहिर आइरहेका छन्। युक्रेनको एक गुप्तचर निकायले यी निष्कर्षहरू साझा गरेको हो। उनीहरूका अनुसार प्योङयाङले मस्कोसँगको सहकार्य अस्थायी रूपमा रोकेको छ। यसमा केएन-२३ ब्यालिस्टिक क्षेप्यास्त्रको आपूर्ति पनि समावेश छ। दक्षिण कोरियाप्रतिको रुसको दृष्टिकोणमाथि भएको कूटनीतिक विवादपछि यो कदम […]

Read full article →