Depository of News

ग्रीसमा हडताल, यातायात र सार्वजनिक सेवा प्रभावित

onlinekhabar.com · world

ग्रीसको सबैभन्दा ठूलो सार्वजनिक क्षेत्रको ट्रेड युनियन एडेडवाई तथा देशभरका दर्जनौँ श्रमिक केन्द्र र ट्रेड युनियनको आह्वानमा बुधवार हडताल भएको हो । हडतालका क्रममा राजधानी एथेन्ससहित देशका विभिन्न सहरमा प्रदर्शन भएका छन् ।

Read full article →