कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै
११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक शुक्रबार बिहान साढे ८ बजे बस्नेछ । ८ मंसिरदेखि सुरु भएको बैठकमा ७० जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेकोले बैठक आज पनि बस्न लागेको कांग्रेसले […]
