Depository of News

बूढानीलकण्ठस्थित पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको छापा

onlinekhabar.com · world

१० मंसिर, काठमाडौं । मलेसिया जाने नेपाली श्रमीकबाट स्वास्थ्य परीक्षणको नाममा गैरकानूनी रुपमा रकम उठाएर ठगी गरेको प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालको घरमा प्रहरीले छापा मारेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बूढानीलकण्ठस्थित उनको निवासमा बिहीबार साँझ छापा मारेको हो । उनलाई बिहीबार मात्रै प्रहरीले भारतबाट पक्राउ गरेर काठमाडौं […]

Read full article →