Depository of News

नरदेवी श्री श्वेतकाली अजिमाको १२ वर्षे देवी नाच (तस्वीरहरू)

onlinekhabar.com · world

१० मंसिर, काठमाडौं । नरदेवीको श्री श्वेतकाली अजिमाको १२ वर्षे देवी नाच काठमाडौंमा जारी छ । श्री श्वेतकाली (ङयातभूलू अजिमा) नाच नरदेवीको श्री श्वेतकाली घ:छे बाट देवी नाचको आरम्भ भएको हो । सो नाच आज तलेजु भवानी मन्दिर परिसरमा रहेको डबलीमा प्रस्तुत गरी सर्वसाधारणलाई देखाइएको हो । यो नाच कुमारी घरअगाडि रहेको डबली, नरदेवीलगायत विभिन्न स्थानमा देखाइन्छ । […]

Read full article →