सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग
१० मंसिर, काठमाडौं । सुकुमवासी बस्तीबाट विस्थापित भएकाहरूलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णयप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । साथै, उक्त निर्णय फिर्ता लिन कांग्रेसले सरकारसँग माग पनि गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि पार्टीले गरेको निर्णयबारे जानकारी गराउँदै जारी विज्ञप्तिमा सरकारले उक्त निर्णयप्रति पार्टीले गम्भीर आपत्ति प्रकट गरेको जनाइएको छ । ‘सरकारले […]
