Depository of News

रवि–बालेन पाँच घण्टा छलफल

onlinekhabar.com · world

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले पाँच घण्टा छलफल गरेका छन् । सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह उनको निवास बुढानीलकण्ठ गएका थिए । सभापति लामिछानेका स्वकीय अविनास आचार्यका अनुसार, सौहार्द रूपमा पाँच घण्टा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्रीको भारत भ्रमण, सरकारका कार्य लगायतमा प्रधानमन्त्री शाहले सभापति लामिछानेलाई जानकारी […]

Read full article →