Depository of News

२१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको मस्यौदा तयार गर्ने सरकारको तयारी, मन्त्री श्रेष्ठले बनाए उच्चस्तरीय समिति

bizkhabar.com · world

काठमाडौं । सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा, प्राथमिकता र दीर्घकालीन विकासको खाका तय गर्न राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै राष्ट्रिय ऊर्जा नीति तयार गर्न उच्चस्तरीय समिति गठन गरेका हुन् । जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा गठन गरिएको समितिमा ऊर्जा […]

Read full article →