एसिया पेसिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा नेपालकी निर्मला तेस्रो
१० मंसिर, काठमाडौं । नेपाली ट्रेल रनर निर्मला राईले चिनमा भएको एसिया पेसिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा तेस्रो स्थान हात पार्दै कांस्य पदक जितेकी छिन् । चीनको वुसियानमा बिहीबार भएको च्याम्पियनसिप अन्तर्गत निर्मलाले ८७ किमीको लङ ट्रेलमा तेस्रो स्थान हासिल गरेकी हुन् । उनले निर्धारित दूरी ९ घण्टा ३९ मिनेट ७ सेकेण्डमा पूरा गरिन् । चीनकै […]
