२७ वर्षपछि दोहोरिनेछ ‘लगान’ को इतिहास, ब्याट समातेर मैदानमा उत्रिदै आमिर
बलिउड अभिनेता आमिर खान लामो समयदेखि एउटा ठूलो हिट फिल्मको खोजीमा छन् । उनको पछिल्लो फिल्म ‘सितारे जमिन पर’ ले बक्स अफिसमा अपेक्षाअनुसारको सफलता पाउन सकेन । तर, आमिरका प्रशंसक अझै पनि उनको अर्को ठूलो सफल फिल्मको प्रतीक्षामा छन् । अब उनको त्यो प्रतीक्षा चाँडै पूरा हुने संकेत देखिएको छ । उनी फेरि चर्चित निर्देशक […]
