१०औं राष्ट्रिय खेलकुद : महिला बास्केटबलको क्वाटरफाइनल समीकरण पूरा
१० मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद अन्तर्गत महिला बास्केटबलमा फुटबलकोर्ट र थ्री अन थ्री दुबैको क्वाटरफाइनल समिकरण पूरा भएको छ । सुर्खेत रंशालास्थित बास्केटबल कोर्टमा बिहीबार भएको समुह चरणको खेलहरु पनि क्वाटरफाइनल समिकरण तय भएको हो । दुवै फर्म्याटमा तीनवटै विभागीय टोली क्वाटरफाइनल पुगेका छन् । बिहीबार भएको फुलकोर्टतर्फको खेलमा एपीएफले कर्णालीलाई ६७-१९ को […]
