मलेसियाली परिकारको स्वाद काठमाडौंमा, ‘अ टेस्ट अफ मलेसिया’ सुरु
१० मंसिर, काठमाडौं । मलेसियाको विविधतायुक्त खानाको स्वाद नेपालीले काठमाडौंमै लिन पाउने भएका छन् । मलेसियाको दूतावासले आज (नोभेम्बर २६) देखि डिसेम्बर २ सम्म काठमाडौंस्थित क्राउन इम्पेरियल होटलमा ‘अ टेस्ट अफ मलेसिया २०२६’ नामक फूड फेस्टिभल आयोजना गरेको छ । एक सातासम्म सञ्चालन हुने महोत्सवमा मलेसियाका अनुभवी सेफहरूले विभिन्न परम्परागत परिकार तयार गर्नेछन् । उनीहरूले […]
