स्रोत नखुलेको रकमसहित तीन पक्राउ, २० वर्षीया युवति पनि संलग्न
काठमाडौं । काठमाडौं महानगरपालिका–१७ ठमेलस्थित स्नोलाइन होटलबाट स्रोत नखुलेको नेपाली रूपैयाँ ५० लाख ५० हजार, चार हजार २१५.०९ ओमानी रियाल र ५५ दिरामसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माल्दिभ्सका नागरिक युगित इब्राहिम र काठमाडौं ठमेल बस्ने चितवनकी २० वर्षीया स्नेहा रिमाल रहेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले होटलको १०४ नम्बरको […]
