Depository of News

इन्टरनेट सेवा प्रदायकलाई सञ्चारमन्त्रीको चेतावनी : कानुन उल्लंघन गर्नेलाई कारबाही गर्छौं

onlinekhabar.com · world

एआईको विकाससँगै विश्व प्रविधि क्षेत्र फाइभ–जीबाट सिक्स–जीको बहसमा पुगिसक्दा पनि नेपालमा ‘फोन लाग्दैन’ र ‘इन्टरनेट छ तर टिप्दैन’ भन्ने स्थिति सिर्जना गर्ने अधिकार अब कसैलाई नभएको मन्त्री तिम्लसिनाले स्पष्ट पारे ।

Read full article →