ओलीको दाबी : ‘बालेन दिल्लीमा राष्ट्र बोकेर गएनन्, निजी भ्रमणजस्तो भयो’
प्रधानमन्त्री बालेनको भारत भ्रमण, सीमा विवाद, इपिजी, हवाई रुट, आर्थिक सहायता, प्रेसमाथि सरकारी हस्तक्षेप, अदालत र पार्टीका विवादबारे खुलेर बोले एमाले अध्यक्ष केपी ओली ।