Depository of News

बागमती प्रदेशको आगामी दश वर्षको विकास खाका तयार गरिने

bizkhabar.com · world

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश स्थापनादेखि हालसम्म भएका कामको समीक्षा गरी आगामी दश वर्षको विकास खाका तयार गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको १८औँ बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ । बैठकका निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले प्रदेशका १३ वटै […]

Read full article →