मन्त्रिपरिषद्का सदस्यहरुको मर्यादाक्रम फेरबदल : सोबिता तेस्रो वरीयतामा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्का सदस्यहरुको मर्यादाक्रम फेरबदल गरेका छन् । मर्यादाक्रम फेरबदल गरेर ७औं नम्बरमा रहेकी कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई तेस्रो नम्बरमा बढुवा भएकी हुन् । उनको मर्यादाक्रम सुधार भएसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा जलस्रोत तथा सिञ्चाईमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल मर्यादाक्रममा तल परेका […]
