Depository of News

राजनीतिका गलत भाष्य चिर्न पार्टी लाग्नुपर्ने भएको छ : केन्द्रीय सदस्य गिरी

onlinekhabar.com · world

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य निमा गिरीले राजनीतिमा गलत भाष्य स्थापित गर्ने प्रयत्न भइरहेको हुँदा त्यसलाई पार्टीले चिनुपर्ने बताएकी छन् । केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य गिरीले माओको भनाइ उद्धृत गर्दै ‘जस्तो बाजा बज्छ, त्यही तालमा नाच्नुपर्छ’ जस्तै नेपालको राजनीतिक अवस्थाको विश्लेषण गरिन् । अहिले राजनीतिक रुपमा शोक धुन बजेपनि […]

Read full article →