ग्लोबल आइएमई बैंकले मंसिर १२ र १३ गते प्लाटिनम गल्फ प्रतियोगिता आयोजना गर्ने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मंसिर १२ र १३ गते ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ आयोजना गर्ने भएको छ । बैंकका अनुसार प्रतियोगिता काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा दुई दिनसम्म सञ्चालन हुनेछ । खेलकुद संस्कृतिको प्रवर्द्धन, आपसी सम्बन्ध विस्तार तथा विभिन्न क्षेत्रका खेलप्रेमी व्यक्तिबीच अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको […]
