रोग प्रतिरोधि क्षमता बलियो बनाउन दैनिक अपनाउनुहोस् यी ६ बानी
हाम्रो वातावरणमा हामीलाई बिरामी बनाउने खालका लाखौंको संख्यामा अतिसूक्ष्म जीवहरू छन् । हाम्रो शरीरमा रहेको रोगप्रतिरोधि क्षमताले यस्ता हानिकारक भाइरस, व्याक्टेरियाबाट हामीलाई बचाइराखेका हुन्छन् । आजकाल गलत खानपान र निस्क्रिय जीवनशैलीका कारण हामीलाई धेरै स्वास्थ्य समस्याले सताउने गरेको छ । यस्तो अवस्थामा शरीरलाई स्वस्थ राख्न रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु बनाउनु आवश्यक छ । रोग […]
