Depository of News

सिद्धार्थ बैंक र भिसाबीच पोर्टफोलियो विस्तार तथा डिजिटल भुक्तानी सेवा सुदृढीकरण सम्झौता

bizkhabar.com · world

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र डिजिटल भुक्तानी संस्था भिसाबीच भिसा कार्ड पोर्टफोलियो विस्तार तथा डिजिटल भुक्तानी सेवा सुदृढीकरणका लागि सम्झौता भएको छ। सहकार्यले कार्ड सेवा, भुक्तानी स्वीकार्यता र नयाँ सेवा विकासमार्फत ग्राहक अनुभव सुधार गर्ने दीर्घकालीन आधार तयार पारेको छ । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले भने, ‘यस सम्झौताले सिद्धार्थ बैंकको […]

Read full article →