नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रोहित पौडेलले गरे विवाह, डेस्टिनेसन वेडिङ समारोह थाइल्यान्डमा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा प्रमुख खेलाडी रोहित पौडेल विवाह बन्धनमा बाँधिएका छन् । रोहितले थाइल्यान्डमा एक समारोहबीच प्रेमिका सिम्रन खड्कासँग लगनगाँठो कसेका हुन् । रोहितको विवाहका लागि कप्तान सन्दीप लामिछानेसहित कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा लगायत राष्ट्रिय टोलीका खेलाडी पनि थाइल्यान्ड पुगेका थिए । यसअघि करण केसीले […]
