विश्वका सबैभन्दा धनी एलन मस्कको घोषणा, अमेरिकाका बालबालिकालाई स्पेसएक्सको दुई कित्ता सेयर दिने
काठमाडौं । विश्वका धनाढ्य व्यक्ति एलन मस्कले अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो कम्पनी स्पेसएक्सको दुई कित्ता सेयर दिने घोषणा गरेका छन् । उनले दिने यो उपहारको कुल मूल्य १८ अर्ब ३५ करोड अमेरिकी डलरभन्दा बढी हुने अनुमान छ । मस्कका अनुसार प्रत्येक बालबालिकाले एउटा सेयर स्पेसएक्सबाट र अर्को सेयर उनी स्वयंको तर्फबाट पाउनेछन् । उनले सामाजिक […]
