नागरिक लगानी कोष परिचालनमा सामाजिक सुरक्षा मुख्य बाधक : कार्यकारी निर्देशक कार्की
१० मंसिर, काठमाडौं । नागरिक लगानी कोषले आफ्नो कोष परिचालनमा सामाजिक सुरक्षा कोष मुख्य बाधकको रुपमा औंल्याएको छ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले समान प्रकृतिको काम गर्ने अन्य संस्थाको उपस्थिति प्रतिस्पर्धाका रुपमा रहेको र सबैभन्दा बढी कोष परिचालनमा सामाजिक सुरक्षा कोष मुख्य बाधकको रूपमा रहेको बताए […]
