Depository of News

सञ्चारमन्त्रीको सेवाप्रदायकलाई थ्रेट : गुणस्तरीय सेवा दिएर मात्रै नाफा कमाउनुस्, अब मिलाएर कमाउने दिन गए

bizkhabar.com · world

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवा प्रदायकलाई उपभोक्तालाई गुणस्तरीय सेवा दिन र राज्यप्रतिको कानुनी तथा आर्थिक दायित्व पूरा गर्न कडा चेतावनी दिएका छन् । सेवा विस्तार र आम्दानीमा मात्रै केन्द्रित भएर सेवाको गुणस्तरमा लापरबाही गर्ने, सरकारलाई बुझाउनुपर्ने अर्बौँ रुपैयाँ बक्यौता नतिर्ने र नियामक निकायका निर्देशन बेवास्ता गर्ने प्रवृत्ति अब सह्य […]

Read full article →