Depository of News

गोरखा अस्पतालमा आईसीयू सञ्चालन

onlinekhabar.com · world

१० कात्तिक, गोरखा । प्रदेश अस्पताल गोरखामा सघन उपचार कक्ष (आईसीयू) सञ्चालनमा आएको छ । बिहीबारबाट कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पतालले यसअघि सर्जिकल आईसीयू सेवा दिँदै आएको थियो । अहिले मेडिसिन आईसीयू (एमआईसीयू) सञ्चालन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट शम्भु अधिकारीले बताए । ‘२०७९ साल चैत्र २४ गतेबाट सर्जिकल आईसीयू सेवा दिदै आएका थियौं,’ […]

Read full article →