‘दिलरुबा दिलनसिन’ फेम्ड गायक रीतो गाउँछन्, ‘कान्छीलाई घुमाउने म्यानचेस्टर सहर’
‘नपत्याउँदो खोलाले बगाउँछ’ भनेजस्तै यतिबेला रीतो रिबाको गीतले तुफान पैदा गरिदिएको छ । ‘दिलरुबा दिलनसिन’ गीत सामाजिक सञ्जाललाई तरङ्गित बनाउँदै सबैतिर फैलिएको छ । यस गीतले माहोल कस्तोसम्म बनाइदिएको छ भने, गीत बज्नासाथ शरीरका अवयवहरू त्यसैत्यसै नाच्न थाल्छन् । यो गीत उसैको सिर्जना हो, जो चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को शीर्ष उपाधि नजिक नपुग्दै […]
