Depository of News

‘पद्मावत’ मा रणवीर सिंहले खाएका थिए २४ झापड

onlinekhabar.com · world

सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ मा अभिनेता रणवीर सिंहले अलाउद्दिन खिलजीको भूमिका निर्वाह गरेका थिए । २०१८ मा बनेको यस फिल्मको छायांकनका क्रममा रणवीरले २४ पटक वास्तविक झापड खाएका थिए । उनका सहकलाकार रजा मुरादले उनलाई ती झापड हानेका थिए । ‘द लल्लनटप’ सँगको कुराकानीमा रजा मुरादले यो खुलासा गरेका हुन् । एउटै दृश्यका लागि […]

Read full article →