स्काउट भन्छन्, ‘लभले मेरो चड्डीसम्म धोइन्, अहिले आएर मलाई ट्रमा दिइन्’
‘बिग बोस २०’ मा लभ गिल र स्काउट ओपीको सम्बन्ध फेरि चर्चामा आएको छ। दुवैले आफ्नो सम्बन्धलाई पटक-पटक दाजु–बहिनी भन्दै आएका छन् । तर, नयाँ प्रोमोमा स्काउटले लभसँग बिताएको समयबारे जे-जे सुनाए, त्यसले दर्शकलाई फेरि सोच्न बाध्य बनाएको छ । गुल्लूसँग कुरा गर्दै स्काउटले लभप्रति आफू निकै रिसाएको बताएका छन्। ‘मैले उसको लागि कति समय […]
