समयमै राफसाफ नगरेपछि ब्रोकर नम्बर ७३ को कारोबार निलम्बन
१० मंसिर, काठमाडौं । समयमै कारोबार राफसाफ तथा फर्स्याैट नगरेपछि नेप्सेले ब्रोकर नम्बर ७३ को कारोबार निलम्बन गरेको छ । तीन दिनका लागि पुतलिसडकस्थित मनी वर्ल्ड सेयर एक्स्चेन्ज प्रालिले कारोबार गर्न पाउने छैन । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निलम्बनका लागि सिफारिस भई आएकोले निलम्बन गरिएको नेप्सेले एक सूचनामार्फत जनाएको छ । नेप्सेका अनुसार धितोपत्र कारोबार […]
