साथी फेर्न सकिएला, छिमेकी फेर्न सकिँदैन
छिमेकीलाई पहिलो प्राथमिकता दिनु भनेको छिमेकीको हरेक कुरा स्वीकार गर्नु होइन । छिमेकीको अस्तित्व, संवेदनशीलता र अधिकारलाई सम्मान गर्दै आफ्ना हित र सरोकार पनि स्पष्ट रूपमा राख्नुपर्छ ।