Depository of News

नेपालको पास्ता तथा चाउचाउ विश्व बजारमा लोकप्रिय बन्दै, चार महिनामै १ अर्ब ८१ करोडको निर्यात

bizkhabar.com · world

काठमाडौं । नेपालमा उत्पादित पास्ता तथा चाउचाउ विश्व बजारमा लोकप्रिय बन्दै गएको छ । पछिल्लो समय नेपालबाट निर्यात भएको परिणामले पनि यसलाई पुष्टि गर्छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा मात्रै १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको पास्ता तथा चाउचाउ निर्यात भएको छ । साउनदेखि कात्तिकसम्मको अवधिमा नेपालबाट १ अर्ब ८१ करोड […]

Read full article →