ट्विंकलले अक्षयलाई सोधिन्, ‘बिहान ६ बजे कसले भजन बजाउँछ ?’
करण जौहरको चर्चित च्याट शो ‘कफी विथ करण ९’ मा अक्षय कुमार र रवि किशनको जोडीले रमाइलो थपेको छ। तर, शोमा अक्षयभन्दा बढी चर्चा उनकी पत्नी ट्विंकल खन्नाको भयो। शोका क्रममा अक्षयले ट्विंकललाई फोन गरे । फोन उठेपछि ट्विंकलले श्रीमानलाई माया होइन, गुनासाको लामै सूची सुनाइन् । उनको गुनासो थियो, ‘बिहान ६ बजे अक्षयले भजन […]
