Depository of News

इतिहासकार महेशराज पन्तको पुस्तक ‘राणा’ लोकार्पण

onlinekhabar.com · world

काठमाडौं । केही दिन अघि नेपालयको आरशालामा इतिहासमा रुचि राख्नेहरुको बेग्लै चहलपहल थियो । कारण, इतिहासकार महेशराज पन्त आफ्नो पुस्तक सार्वजनिक कार्यक्रममा पहिलोपटक सहभागी हुँदै थिए । आफ्नो २२औँ पुस्तक ‘राणाः काल, कर्ता र किताब’ को सार्वजनिक विमोचन हुँदै गरेको यो पहिलो घटना थियो । इतिहासकारद्वय महेशराज पन्त र दिनेशराज पन्तलाई प्रत्यक्ष सुन्ने उत्साहमा बौद्धिक […]

Read full article →