तोलामा १४ सय रुपैयाँ बढ्यो सुन
१० मंसिर, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलाको २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । विगत लामो समय घटेको सुनको भाउ पछिल्ला दिन केही […]
