Depository of News

जलविद्युतको सेयरमा गैरकानूनी कारोबार : ढड्डामा संस्थापक, बजारमा साधारण भन्दै बिक्री

bizkhabar.com · world

काठमाडौं । जलविद्युत कम्पनीहरुको लकइन अवधि खुलको सेयर खरिदबिक्रीमा गैरकानूनी कारोबार भइरहेको पाइएको छ । कम्पनीले लाभांश दिन नसक्दा धेरैजसो जलविद्युत कम्पनीका प्रर्वद्धकहरुले तीन वर्षे लकइन अवधि सकिएसँगै आफुसँग भएको सेयर दोस्रो बजारमा साधारण सेयर भन्दै बिक्रीमा ल्याएका छन् । तर, त्यसरी लकइन खुलकै भरमा आफुसँग भएको संस्थापक सेयरलाई कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संसोधन नगरी […]

Read full article →